साउन ६, काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) मुकुन्दराज आचार्य सवार गाडी दुर्घटनामा परेको छ ।
बाराको कोहल्वीमा उनी सवार बी एए ७४७३ नम्बरको गाडी दुर्घटनामा परेका आचार्य भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताका आनुसार जनकपुरबाट फर्कनेक्रममा आचार्य सवार गाडी बाराको कोहल्वीमा दुर्घटना भएको हो |