युवकहरुलाइ युवतीहरुको बारेमा सधै केही न केही जिज्ञासा हुनेगर्छ । बिशेस गरि त जुन युवतीलाइ उसले मन् पराएको छ, वा आफ्नो भविश्य देखेको छ, उनका विषयमा त झन् गम्भीर चासो राख्ने गर्दछन । तपाइँले पनि यस्ता कुराहरुको बारेमा महसुस गर्नुभएको हुनसक्छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... युवकहरुलाइ युवतीहरुको बारेमा सधै केही न केही जिज्ञासा हुनेगर्छ । बिशेस गरि त जुन युवतीलाइ उसले मन् पराएको छ, वा आफ्नो भविश्य देखेको छ, उनका विषयमा त झन् गम्भीर चासो राख्ने गर्दछन । तपाइँले पनि यस्ता कुराहरुको बारेमा महसुस गर्नुभएको हुनसक्छ ।
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवकहरु युवतीबारे यी पाँच कुरा जान्न हतारिन्छन्

२३ भाद्र २०७३, बिहीबार १०:०६

युवकहरुलाइ युवतीहरुको बारेमा सधै केही न केही जिज्ञासा हुनेगर्छ । बिशेस गरि त जुन युवतीलाइ उसले मन् पराएको छ, वा आफ्नो भविश्य देखेको छ, उनका विषयमा त झन् गम्भीर चासो राख्ने गर्दछन । तपाइँले पनि यस्ता कुराहरुको बारेमा महसुस गर्नुभएको हुनसक्छ ।


अफिस वा कलेजमा जब कुनै नयाँ युवती आउँछिन्, तब युवकहरु उनको रिलेशन स्टाटस जान्न हतारिन्छन् । युवकहरुमा युवतीको विषयलाई लिएर कैयन कुरा जान्ने हतारो हुन्छ ।  केही त्यस्ता उत्सुकताबारे यहाँ बताईएको छ ।


१. उनलाई मन पराउने कोही युवक त छैनन् रु उनका पुरुष साथी कति छन् रु यो कुराबाट उनको व्यवहारको अन्दाज लगाउँछन् । कतिपय समयमा यो चासो शंका हटाउनका लागि पनि लिइन्छ । 


२. कुनै पनि युवतीसँग सम्बन्ध जोड्नुअघि युवकहरु उनी कोहीसँग प्रेम सम्बन्धमा त छैनन् भन्ने कुरा जान्न उत्सुक हुन्छन् । पहिले कोहीसँग सम्बन्ध पो थियो कि रु


३. साथै युवकहरु उनी आफ्नो साथीहरुको बीचमा कत्तिको घुलमिल हुन्छिन् । साथीहरुसँग उनको व्यवहार कस्तो छ । गफगाफ र अन्य कुरामा कत्तिको पोख्त छिन् भन्ने कुरा पनि चासोमा रहने गरेको पाइन्छ ।


४. उनी आफूप्रति कत्तिको बफादार छिन्, कत्तिको माया गर्छिन् रु यो कुराको उत्सुकता पनि युवकहरुमा हुने गर्छ । खासगरी आफ्नी प्रेमिकाको आँखामा आफ्नो महत्व देख्ने चाहना युवकहरुमा हुन्छ ।


५. युवकहरु हमेशा यो कुरा जान्न चाहन्छन्, उनी आफूप्रति कत्तिको गम्भीर छिन् । साथै सेक्सलाई लिएर उनको धारणा कस्तो छ । त्यसबारे केही जान्छिन् कि जान्दिनन् । उनका इच्छा आकांक्षा कस्ता छन् । युवकहरु यस्ता कुराहरुमा बिशेस चासो राख्दछन । एजेन्सी ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य