रबिन्द्र यादव/ भदौ २४ नवलपरासी । नवलपरासीको रामग्राममा बृक्षारोरण गरि १०२ अौ विपि जयन्ती कार्यक्रम मनाइएको छ । रामग्रामको शान्ति चौरमा रहेको सरस्वती निम्न माध्यमिक विद्यालयमा चार प्रजातीको डेढ सय बिरुवा बृक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ भदौ २४ नवलपरासी । नवलपरासीको रामग्राममा बृक्षारोरण गरि १०२ अौ विपि जयन्ती कार्यक्रम मनाइएको छ । रामग्रामको शान्ति चौरमा रहेको सरस्वती निम्न माध्यमिक विद्यालयमा चार प्रजातीको डेढ सय बिरुवा बृक"/>
2026-09-18 11:03 PM
नवलपुर - NWL

नवलपरासीमा यसरी मनाइयो १०२ अौ विपी जयन्ती (फिचर सहित)

रबिन्द्र यादव/ भदौ २४ नवलपरासी । नवलपरासीको रामग्राममा बृक्षारोरण गरि १०२ अौ विपि जयन्ती कार्यक्रम मनाइएको छ । रामग्रामको शान्ति चौरमा रहेको सरस्वती निम्न माध्यमिक विद्यालयमा चार प्रजातीको डेढ सय बिरुवा बृक्षारोपण गरिएको छ ।रामग्राम नगर सभापति नारायण रेग्मीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस जिल्ला सभापति विष्णु लामिछाने, नगर उप सभापति श्रीधर बस्याल, क्षेत्रिय सभापति नागेन्द्र कुमार गुप्ता लगायतको सहभागीता रहेको थियो ।

 यसैगरी विपि जयन्तीको उपलब्धमा नै गुठी परसौनी गाउँ विकास समिति मा पनि सरसफाइ कार्यक्रम गरि विपि जयन्ती मनाइएको छ । गुठी परसौनी नेपाली काङ्ग्रेस एकाई सभापति तुलसी उपाध्यायको अध्यक्षता रहेको सरसफाइ कार्यक्रममा प्रमुख अतिथि पुर्व जिल्ला सदस्य श्यामकृष्ण अधिकारी, नेपाल तरुण दल क्षेत्रीय सभापति सतिष चौधरी, एकाइ तरुण दल सभापति कन्हैया हरिजन, त्रिबेणी संचार मंच नवलपरासीका अध्यक्ष नन्दु यादव, पुर्व एकाइ सभापति रामप्रसाद पाल, अशोक कमकर, दिलिप गुप्ता, बनारसी जयसवाल लगायतको सहभागिता रहेको सरसफाइ कार्यक्रमको नेतृत्व गर्नु भएको नेतृत्व कर्ता संघर्ष जयसवाले बताउनु भएको छ । यसरी नै पक्लिहवा गाविसमा पनि सरसफाइ कार्यक्रम गरि विपि जयन्ती मनाइएको छ ।

पक्लिहवा नेपाली काङ्ग्रेस एकाइ सभापति राधेश्याम कोइरी को अध्यक्षता रहेको सरसफाइ कार्यक्रममा प्रमुख अतिथि जेष्ठ कार्यकर्ता मिठाई गौड रहेका थिए । सरसफाइ कार्यक्रम पक्लिहवा(४ रतनगंज मा सम्पन्न भएको छ ।









प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई