क्यानडी फन हाउस नामक कम्पनीले एउटा विज्ञापन आह्वान गरेको छ, जसमा चकलेट खानुपर्ने जागिरका लागि कर्मचारी माग गरिएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  क्यानडी फन हाउस नामक कम्पनीले एउटा विज्ञापन आह्वान गरेको छ, जसमा चकलेट खानुपर्ने जागिरका लागि कर्मचारी माग गरिएको छ ।

१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चकलेट खाने जागिर ! मासिक १० लाख बढी तलब

१९ श्रावण २०७९, बिहीबार ०८:०९

साउन १९, काठमाडौं | क्यानडी फन हाउस नामक कम्पनीले एउटा विज्ञापन आह्वान गरेको छ, जसमा चकलेट खानुपर्ने जागिरका लागि कर्मचारी माग गरिएको छ ।


नयाँ भर्ना हुने कर्मचारीले चकलेट खाएर स्वाद बताउनुपर्नेछ । चकलेटको स्वादलाई आकर्षक बनाउन कम्पनीले कर्मचारी राख्न लागेको हो । चकलेट खाएर कर्मचारीले स्वाद सुधारका लागि सुझाव समेत दिनुपर्नेछ ।

यो कामका लागि कम्पनीले मासिक १० लाख रुपैयाँ तलब दिने सीएनबीसीको रिपोर्टमा उल्लेख छ । यसमा आवेदन दिन उमेरको कुनै सीमा तोकिएको छैन । ५ वर्षका बच्चाले समेत यसमा आवेदन दिन सक्नेछन् तर आवेदक उत्तरी अमेरिका निवासी हुनुपर्ने शर्त राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण