२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के डिप्रेसनमा छिन् सामन्था ?

२०७९, २० श्रावण शुक्रबार ०५:५५

साउन २०, काठमाडौँ | साउथ फिल्म स्टार सामन्था रुथ प्रभु मिडिया छाइरहने अभिनेत्रीमा पर्छिन् । कहिले विवाद र कहिले चर्चाले उनलाई मिडियाले कहिल्यै छोड्दैन । ‘द फेमिली मेन’ र ‘पुष्पा’को गीत ‘ऊ अटावा’को सफलतापछि उनको फ्यान फलोइङ ह्वात्तै बढेको छ ।


पेन इण्डियाको प्रोजेक्टमा अनुबन्धित भएपछि उनी प्रायः मुम्बई र हैदराबादको यात्रा गरिरहन्छिन् । हालैमात्र उनी मुम्बई एयरपोर्टमा भेटिइन् । जसको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको तस्बिर हेर्दा अधिकांशले उनलाई डिप्रेसन भएको अनुमान लगाएका छन् ।

एयरपोर्टमा उनी निकै सामान्य लुक्समा देखिएकी थिइन् । उनको हातमा एक पुस्तक पनि थियो । जुन पुस्तकमा लेखिएको क्याप्सनमा इन्टरनेट प्रयोगकर्ताको आँखा पुगेको थियो । पुस्तकको नाम ‘यू क्यान हील योर लाइफ’ लेखिएको थियो ।

सामन्थाको हातमा यो पुस्तक देखेपछि अधिकांशले डिप्रेसनको आँकलन गरेका छन् । कतिपयले नागासँगको सम्बन्धविच्छेदपछि त्यसको ह्याङओभर अझै रहेको उल्लेख गरेका छन् । नागा र सामन्थाले गत वर्षको अक्टोबरमा सम्बन्धविच्छेद गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण