<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... <"/>
२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्ञानेन्द्र शाहीले गरे उम्मेदावरी घोषणा, जुम्लाबाट चुनाव लड्ने

२०७९, २३ श्रावण सोमबार ०९:३४

साउन २३, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका प्रवक्ता ज्ञानेन्द्र शाहीले आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् ।


सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै शाहीले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनले एकमात्र निर्वाचन क्षेत्र जुम्लाबाट निर्वाचन लड्ने भएका छन् ।

घोषणा कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन पनि उपस्थित थिए । सामाजिक अभियन्ताको छवि बनाएका शाही गत फागुनमा राप्रपा प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेलगत्तै उनलाई प्रवक्तामा मनोनीत गरिएको थियो । 

२०७४ को संघीय निर्वाचनमा यस ठाउँबाट नेकपा (माओवादी केन्द्र)का गजेन्द्र ‘कर्मा’ निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार