प्रकाश बम/भदौ २५, काठमाडौँ   अहिलेको समयमा अनलाई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम/भदौ २५, काठमाडौँ   अहिलेको समयमा अनलाई"/>
2026-09-18 11:55 PM
काठमाडौँ - KTM

शक्तिशालि मिडिया अनलाईन हो: अध्यक्ष कार्कि ।

प्रकाश बम/भदौ २५, काठमाडौँ   अहिलेको समयमा अनलाईन मिडिया सबै भन्दा शक्तिशालि मिडिया भएको नेपाल पे्रश काउन्सिलका अध्यक्ष वोर्ण बहादुर कार्किले बताएका छन् । साझा सवालको आयोजनामा गरीएको दुई दिने अनलाईन मिडिया प्रशिक्षण कार्यक्रमको शुक्रबार काठमाडौ पानिपोखरिमा उद्धघाटन कार्यक्रममा बोल्दै उहाले सो कुरा बताउनु भएको हो । 

कान्छो मिडियाका रुपमा स्थापित भए पनि अहिले यसको उचाई सबै भन्दा अगाडी रहेको समेत बताए । अध्यक्ष वोर्णले भने, नेपालि पत्रकारकारीताको उज्वल भविष्य छ, तर जसले पर्खिन सक्छ त्यसको मात्र योषा भविष्य रहेको समेत ठोकुवा गरे ।’ नेपाल पे्रश काउन्सिलले अब दुर्गम क्षेत्रका पत्रकारहरुकालागि क्षमता अभिबृद्धि गर्नको लागि गृह कार्य गरीरहेको समेत बताए । काउन्सीलले जारी गरेको आचार संहिता राम्रो संग पालना गरेर अगाढी बढे धेरै गर्न सकिने अध्यक्ष बोर्णको तर्क थियो । एउटा उदाहरण दिदै उनले भने र्, जसरी ट्राफिकको नियम थाहा नपाई सवारी साधान चलाउदा जे हुन्छ ,त्यहि नै पत्रकारीता हो ।’ 

त्यस्तै कार्यक्रममा वोल्दै नेपाल पत्रकारमहासंघका अध्यक्ष डा. महेन्दे विष्टले पत्रकारको आचार संहिता भित्र रहेर पत्रकारीतामा कलम चलाउन सुझाए । यसरी अगाढी बढे विचमा बाधा अवरोध सिर्जना भए महासंग लड्ने समेत प्रशिक्षण कार्यक्रममा आएका सहभागिहरुलाई अध्यक्ष विष्टले बताए । साथै भाषा शैलिमा शुद्धतामा समेत ख्याल राख्न समेत सुझाब दिए ।

उद्धघाटन कार्यक्रममा बहुप्रतिभाका धनि रमेश दुलालले विभिन्न पशुपन्छि लगाएतका विभिन्न आवाज सुनाएर अथिति र सहभागिहरुलाई मनोरञ्जन समेत दिएका थिए ।

उद्धाघाटन कार्यक्रमको समापन गर्दै साझा सवालका मिडियाका सम्पादक अनिल अधिकारीले पत्रकारको आचार संहिता भित्र रहेको यस अनलाईन अगाडी बढाउने दावि गरे । साथै अरु अनलाईन मिडिया भन्दा प्रिथक तरीकाको मिडिया भएकोले आफु सफल हुने समेत बताए ।

दुई दिन सम्म चल्ने प्रशिक्षण कार्यक्रममा ७ वटै प्रदेशका प्रमुख ,सहायक प्रमुख र केहि जिल्ला सम्पादक,  पत्रकारीता बिषय अध्ययन गरीरहेकाहरुको पनि उपस्थिति रहेको छ । उक्त कार्यक्रममा जिल्लामा लामो समय देखि साझा सवाल अनलाईन मिडियामा काम गर्दै सम्पादकहरुलाई खादाले सम्मान समेत गरीएको थियो ।

पहिलो दिन अनलाईन भनेको केहो ? किन यसको महत्व ? यसको रणनिति लगाएतका बारेमा छलफल गरीएको थियो । साथै जिल्लाका सम्पादकहरुले यस तालिमले महत्वपुर्ण भुमिका खेल्ने समेत विश्वास ब्यक्त गरे । तालिम शुक्रवार र शनिवार संञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई