भदौ २५, पर्बत । धाइरिङ–३ मा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ  भने ७ जना घाइते भएका छन् । 

पर्वतको धाइरिङ–३ मा ग १ ज ५१०२ नम्बरको जीप दुर्घटना हुँदा म्याग्दी ज्यामुरुङकोटकी राममाया दमाइ, डिलकुमारी बुडाथोकी, माया पुनको ज"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २५, पर्बत । धाइरिङ–३ मा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ  भने ७ जना घाइते भएका छन् । 

पर्वतको धाइरिङ–३ मा ग १ ज ५१०२ नम्बरको जीप दुर्घटना हुँदा म्याग्दी ज्यामुरुङकोटकी राममाया दमाइ, डिलकुमारी बुडाथोकी, माया पुनको ज"/>

२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जीप दुर्घटनामा तीन जनाको मृत्यु, ७ जना घाईते

२०७३, २५ भाद्र शनिबार १६:११

भदौ २५, पर्बत । धाइरिङ–३ मा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ  भने ७ जना घाइते भएका छन् । 

पर्वतको धाइरिङ–३ मा ग १ ज ५१०२ नम्बरको जीप दुर्घटना हुँदा म्याग्दी ज्यामुरुङकोटकी राममाया दमाइ, डिलकुमारी बुडाथोकी, माया पुनको ज्यान गएको उद्धारमा संलग्न प्रहरी निरीक्षक मधुकर विष्टले जानकारी दिए । 

विष्टले घाईते एक जना अबस्था गम्भीर भएको कारण र पोखरा पठाइएको बताए । अन्यको ५ जना घाईतेको उपचारको लागि म्याग्दी जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ । उक्र ब्रेक फेल भएर सडकबाट झण्डै ५० मिटर तल खसेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश