२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमीबाट अलग्गिइन् पूर्व पोनस्टार मिया खालिफा

२०७९, १ भाद्र बुधबार ०६:५९

भदौ १, लसएञ्जल्स | पोर्न उद्योगको पहिचान बनेकी मिया खालिफा अब एक हाउस होल्ड नाम बनिसकेकी छन् । सोसियल मिडिया सेनसेसन मिया प्रायः केही न केही गरिरहेकी हुन्छिन्, जसकारण उनी चर्चामा आउँछिन् । 


उनी ट्वीटरसँगै टिकटकमा पनि लोकप्रिय छिन् । हालैमात्र उनले आफ्नो प्रेमी ‘प्युर्टो रिकान’ गायक झे कोर्तेजसँग ब्रेकअप भएको घोषणा गरेकी छन् ।

यो जोडीले गत वर्षको नोभेम्बरबाट डेट सुरु गरेका थिए । दुवैबीच राम्रै सम्बन्ध चलिरहेको थियो । मिया प्रेमीप्रति निकै उत्साहित पनि थिइन् । पूर्व पोर्नस्टार प्रायः प्रेमीसँगको फोटो सामाजिक सञ्जालमा राखिरहन्थिन् ।

एडल्ट फिल्मकी लेबनानी अभिनेत्रीले टिकटकमा एक अनौठो सन्देश सेयर गरेकी छन् । जुन सन्देश देखेर जोकोही चकित भइरहेका छन् । ‘जब तपाईं भावनात्मक रूपले सारा सम्बन्धलाई परिपक्व बनाउनुहुन्छ, तर तपाईं कुनै अर्को मानिसको ठूलो छोरालाई पाल्नका लागि आफ्नो भित्री युद्धबाट बच्न पाउनुहुन्न’, उनले लेखेकी छन् ।

मियाले यो सन्देश आफ्नै एक उदास तस्बिर राखेर सेयर गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना