2026-07-25 01:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेन भन्छन्ः सडकमा भइरहेको सम्पूर्ण अवरोध हट्यो, केही दिनमा सबै फोहोर उठ्छ

भदौ ३, काठमाडौं | काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले फोहोर विसर्जनमा सडकमा भइरहेको अवरोध पूर्णरुपमा हटेको बताएका छन्।

May be an image of outdoors

मेयर शाहले बिहीबार २८४ गाडी फोहोर बञ्चरेडाँडा पुगेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। अवस्था सामान्य रहे केही दिनमा सबै फोहोर उठ्ने उनले बताएका छन्।

मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्,’सडकमा अहिले भइरहेको सम्पूर्ण अवरोधहरु हटेका छन्। आज मात्रै २८४ गाडी फोहोर बन्चरे पुगेका छन्। यही कायम रहिरहेमा केहीदिनमा नै सबै फोहोर उठिसक्ने छ।’

May be an image of outdoors

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक