२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन बलिउडकै धनाड्य नायिका सन्नी लियोनी जसको छ आफ्नै करोडौ मूल्यको निजी विमान

२०७९, ४ भाद्र शनिबार ११:४९

भदौ ४, काठमाडौं | एजेन्सी | सन्नी लियोनीको नाम बलिउड इन्डस्ट्रीकी सुन्दर र हट अभिनेत्रीमा पर्छ । नायिकाले आफ्नो अभिनयले मानिसको मनमा स्थान बनाएकी छिन् । सन्नी अभिनेत्री हुनुका साथै डान्सर पनि हुन् । सनी लियोनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी हरेक दिन आफ्ना फ्यानहरूसँग कुनै न कुनै पोस्ट सेयर गरिरहेकी हुन्छिन् । अभिनेत्रीको पोष्टलाई फ्यानले निकै मन पराएका छन् । सन्नीको पोष्टमा फ्यानहरुले भरपुर माया दिइरहेका छन् ।


तर के तपाईलाई थाहा छ यी अभिनेत्रीमा त्यस्तो केही छ जुन कुनै पनि अभिनेत्रीमा छैन । सन्नी लियोनी आफ्नो अदभुत अभिनय र सौन्दर्यका कारण निकै चर्चित भइन् । सन्नीको अभिनय र सौन्दर्यका लागि फ्यानहरु पागल छन् । सन्नी लियोनीले बलिउडका धेरै ठूला फिल्ममा काम गरिसकेकी छिन् । जसमा सन्नी मुख्य भूमिकामा देखिएकी थिइन् ।

नायिकाले धेरै ठूला तथा दिग्गज कलाकारसँग पनि काम गरिसकेकी छिन् । जसका कारण आज सारा देशले उनलाई चिन्छ । बलिउड उद्योगमा यस्ता धेरै अभिनेत्री छन् । जो आफ्नो फेसन र धनको कारण चर्चामा रहने गरेका छन् । सनी पनि यिनै अभिनेत्री मध्ये एक हुन् तर सन्नीसँग यति महँगो कुरा छ, जुन कुनै बलिउड अभिनेत्रीको छैन ।

अभिनेत्री सन्नी लियोनीको आफ्नै निजी जेट बिमान छ । उनको जेटको मूल्य करिब ३० करोड भारु रहेको छ । यससँगै सन्नी लियोनीसँग १०० करोडभन्दा बढीको सम्पत्ति छ । सन्नी लियोनीको अमेरिका, क्यानडा, मुम्बई आदि ठूला देशहरूमा ठूला र विलासी घरहरू छन्। अभिनेत्रीले फिल्म वा गीतको लागि पनि धेरै पारिश्रमिक लिन्छिन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले