२०८३, ४ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिनेत्री सोनम कपूरले जन्माइन छोराे

२०७९, ४ भाद्र शनिबार १२:०३

भदौ ४, काठमाडौं | एजेन्सी | भारतीय अभिनेत्री सोनम कपूरले छोराे जन्माएकी छन् ।

शनिबार सोनम र उनका श्रीमान आनन्द आहुजा छोराेको आमा-बुबा बनेका हुन् । आनन्द आहुजाले शनिबार आफ्नो इन्स्टाग्राममा पोस्ट गर्दै जानकारी गराएका हुन् ।


पोस्टमा उनले लेखेका छन्, ‘अगस्ट २० मा, हामीले हाम्रो सुन्दर छोराेलाई झुकेको शिर र खुला हृदयले स्वागत गर्यौं। हामीलाई यो यात्रामा साथ दिनुहुने सबै डाक्टर, नर्स, परिवार र साथीहरूलाई धन्यवाद। यो त सुरुवात मात्र हो। अब हाम्रो जिन्दगी बद्लिएको छ ।’

आनन्दको उक्त पोस्टमा धेरैले कमेन्ट गर्दै याे जोडीलाई बधाई समेत दिइरहेका छन् । यो खबरले सम्पूर्ण कपूर परिवार र आहुजा परिवारमा खुशीको लहर छाएको छ ।=

भारतीय सञ्चार माध्यमका अनुसार रणवीर कपूरकी आमा अभिनेत्री नीतु कपूरले पनि सोनम कपूरको इन्स्टाग्राम स्टोरीमा एक पोस्ट सेयर गर्दै अनिल कपूर र सुनिता कपूरलाई बधाई दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन