१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजु श्रीवास्तवलाई १५ दिनपछि आयो होश, शारीरिक हलचल पनि बढ्यो

९ भाद्र २०७९, बिहीबार ०८:५२

भदौ ९, नयाँ दिल्ली |  एजेन्सी | कोमामा रहेका भारतीय कमेडियन राजु श्रीवास्तवको स्वास्थ्य अवस्थामा सुधार आएको छ।  १५ अगस्टमा हृदयघातका कारण ढलेका राजुलाई दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो।


राजु श्रीवास्तवकी छोरी अन्तराले उनको पिताको अवस्था स्थिर भएको बताएकी छिन् । उनका अनुसार उनको स्वास्थ्यका क्रमशः सुधार भइरहेको छ । 

होस आए पनि राजुलाई डाक्टरहरूको उच्च निगरानिमा राखिएको छ। उनको उपचारका लागि चिकित्सकहरुले न्यूरो फिजियोथेरापीको सहयोग लिइरहेका छन्।

राजुको मस्तिष्कले काम गर्न छोडेपछि मृत्युको खबर समेत फैलिएको थियो। तर परिवारले मृत्युसम्बन्धि फैलिएका हल्ला झुटो भएको भन्दै त्यस्ता समाचारमा ध्यान नदिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो