2026-07-24 10:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनको पक्षमा झाँक्री भन्छिन्, म दलीय दबाबले रोकिएँ, तपाईं अघि बढ्नुस्

भदौ १०, काठमाडौं | नेकपा एकीकृत समाजवादीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कदमलाई समर्थन गर्दै सँगै मिलेर बनाएको योजनामा अगाडि बढ्न आग्रह गरेकी छन्।

बालेनले केही दिनयता उपत्यकामा बनेका अवैध संरचनामाथि आक्रामक भएर डोजर चलाएका छन्।

यसैक्रममा झाँक्रीले शुक्रबार दिउँसो फेसबुकमा ९ बुँदे आग्रहसहितको स्टाटस पोष्ट गर्दै यस्तो आग्रह गरेकी हुन्। उनले निर्वाचन आएको छ यसले नगरौँ भन्ने दबाब आयो र स्थगन गरेर अतिक्रमणको काम स्थगित गर्नुपरेको पनि बताएकी छन्। सामाजिक संजालमा लेख्दै उनले भनिन्, ‘इमान्दार प्रयासहरू सफल हुन्छन।’ उनले आफूले बागमती करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको पनि बताएकी छिन्।

यसैक्रममा झाँक्रीले अबको पालो उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने रहेको पनि बताइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक