काठमाडौँ । क्यारिकेचर कमेडियन दिनेश काफ्ले र सुबोध गौतमको नयाँ प्रस्तुति सार्वजनिक भएको छ । 

नेता र अभि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ । क्यारिकेचर कमेडियन दिनेश काफ्ले र सुबोध गौतमको नयाँ प्रस्तुति सार्वजनिक भएको छ । 

नेता र अभि"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिङ्गमको चंगुलमा टिभी हमला भिडियोमा हेर्नुहोस

२७ भाद्र २०७३, सोमबार १०:३९


काठमाडौँ । क्यारिकेचर कमेडियन दिनेश काफ्ले र सुबोध गौतमको नयाँ प्रस्तुति सार्वजनिक भएको छ । 

नेता र अभिनेताको क्यारिकेचर गर्दै आएका उनीहरुले बालबालिकामाझ लोकप्रीय बनेको मोटु पात्लु कार्टुनको चिङ्गम पात्र र ऋषि धमलाको क्यारिकेचर गरेका छन् । 

उनीहरुले गरेको कमेडीमा प्रहरीले चलाएको प्रहरी मेरो साथी अभियान र मुस्कानसहितको सेवालगायतका विषयमा ठट्यौली गरिएको छ । 

स्ट्याण्ड अप कमेडी र स्टेज कार्यक्रम गर्दै आएका उनीहरुले विदेशी पात्रको पहिलो पटक क्यारिकेचर गरेका हुन् । रेडियो अडियोमा चिङ्गमको क्यारीकेचर रुचाईएपछि उनीहरुले कमेडी भिडियो बनाएका हुन् । 

हेर्नुस् भिडियो । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान