त्यस्तै न"/>
त्यस्तै न"/>
भदौ १३, काठमाडौँ | सोमबार काठमाडौं महानगरलेले स्थलगत अनुगमन गर्दै विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा वडा कार्यालयमा पेश गर्न निर्देशन दिएको छ।

त्यस्तै न्यूरोडमा रहेको बिरा कम्प्लेक्स पुगेको महानगर टोली र र व्यवसायीबीच भनाभन भएको थियो।
बिरा कम्प्लेक्सभित्र रहेको होलसेल पसल अनुगमन गर्न पुगेको महानगर प्रहरीलाई व्यापारीले प्रवेशद्वारमै रोकेका थिए। महानगरले बिरा कम्प्लेक्सको भुईंतलामा रहेको पसलहरु अवैध रहेको बताएको छ।
पछिल्लो समय काठमाडौं महानगरले अवैध संरचना भत्काउने अभियान थालेको छ।