काठमाडौँ । दिपाश्री निरौलाको निर्देशन रहेको चलचित्र ६क्का पञ्जाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

काठमाडौँ । दिपाश्री निरौलाको निर्देशन रहेको चलचित्र ६क्का पञ्जाल"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छक्का पञ्जा हेरेर कसले के भने ? (भिडियोसहित)

२७ भाद्र २०७३, सोमबार ११:०१


काठमाडौँ । दिपाश्री निरौलाको निर्देशन रहेको चलचित्र ६क्का पञ्जाले अहिले दर्शकको मन जितिरहेको छ । 

हाँस्य कलाकारसँगै नाम चलेका नायिका र नायकको बेजोड अभिनय रहेको ६क्का पञ्जामा राखिएका संवाद निकै घत लाग्दा छन् । जसलाई तीन पूर्व प्रधानमन्त्रीको साथमा मह जोडीले एकै साथ हेरेर मनोरञ्जन लिए । 

दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाईरहेको ६क्का पञ्जालाई पूर्व प्रधानमन्त्री केपी ओली, झलनाथ खनाल, माधव कुमार नेपाल लगायतका नेताले मन पराएका छन् । हिजो बिग मुभिजमा भएको विशेष शो एमालेमय भएको थियो । 

प्रधानमन्त्रीसहितका नेता तथा मन्त्रीहरुलाई निम्तो दिइएको भए पनि एमाले नेताहरुको बाहुल्यता हुनु संयोग मात्र रहेको निर्माता तथा कलाकार जितु नेपालले जानकारी दिएका छन् । नेताहरुसँगै वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि चलचित्रले निकै हँसाउनुका साथै समाजिक चेतनालाई राम्रोसँग प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् । 


हेर्नुहोस्, नेता र कलाकारको बिग मुभिजमा लागेको भिड र उनीहरुले दिएको प्रतिक्रिया ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान