"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... "/>
२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेगा बैंकको नामबाट सामाजिक सञ्जालमा ठगी, सचेत रहन आग्रह

२०७९, २२ भाद्र बुधबार १०:२३

भदौ २२, काठमाडौँ | मेगा बैंक लिमिटेडकाे नाम र लोगो दुरुपयोग गरी फेसबुक, ह्वाट्सएप, भाइबर लगायत स्वदेशी तथा विदेशी नम्बरहरूबाट कल तथा मेसेज गरी ठगी भइरहेको पाइएकाे छ ।


एक सूचना जारी गर्दै बैंकले विभिन्न सामाजिक सञ्जालमा बैंकको नाममा विभिन्न प्रलोभन देखाउँदै ठगी गर्ने अभिप्रायले बैंक खातामा रकम जम्मा गर्न लगाउने प्रवृत्ति बढेको पाइएकाले त्यस्ता गतिविधि वा प्रलोभनमा नपर्न आग्रह गरेको छ ।

यस्ता कार्यबाट जोगिन बैंकको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालका भेरिफाइड अकाउन्टबाट मात्र आवश्यक जानकारी/सूचना लिन बैंकले आग्रह गरेको छ ।

साथै बैंकले ग्राहकलाई अनधिकृत सञ्जालमा आफ्ना कुनै पनि विवरण, सूचना उपलब्ध नगराउन समेत सचेत गराएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही