भदौ २८, विराटनगर । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले मधेसका मुद्दालाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । 

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सरकारले अझैसम्म सं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, विराटनगर । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले मधेसका मुद्दालाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । 

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सरकारले अझैसम्म सं"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधनलाई प्राथमिकता दिनुपर्छ: यादव

२८ भाद्र २०७३, मंगलवार ०७:१५

भदौ २८, विराटनगर । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले मधेसका मुद्दालाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । 

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सरकारले अझैसम्म संविधान संशोधनमा चासो नदेखाएको र तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाइ गरिरहेको गुनासो गर्नुभयो । 

संविधान संशोधनका लागि संसद्मा प्रस्ताव दर्ता गरेर मात्र नपुग्ने बताउँदै उहाँले भन्नुभयो– “मधेसको मुद्दा सम्बोधन गरेर संविधानलाई सर्वस्वीकार्य बनाउन प्रमुख राजनीतिक दल मिल्नुपर्छ ।” 

सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष यादवले सरकारलाई सङ्कटमा नपार्न आफूहरुले संविधान संशोधनका लागि समयसिमा नतोके पनि यस विषयमा सरकार गम्भीर नभएमा पुनःविचार गर्नुपर्ने अवस्था आउने उल्लेख गर्र्नुभयो । 

उहाँले भारत भ्रमणलाई संविधान संशोधनसँग नजोड्न आग्रह गर्दै संविधान संशोधन नेपालको आन्तरिक मामिला भएको स्पष्ट पार्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ