भदौ २८, खोटाङ । नेकपा (एमाले) नेता सुरेन्द्र पाण्डेले संविधान संशोधनका विषयमा सरकारले स्वेतपत्र जारी गर्नुपर्नेमा जोड दिनुभएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, खोटाङ । नेकपा (एमाले) नेता सुरेन्द्र पाण्डेले संविधान संशोधनका विषयमा सरकारले स्वेतपत्र जारी गर्नुपर्नेमा जोड दिनुभएक"/>
२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

संविधान संशोधन गर्न सरकारले स्वेतपत्र जारी गर्नुपर्छ: नेता पाण्डे

२८ भाद्र २०७३, मंगलवार ०७:१९

भदौ २८, खोटाङ । नेकपा (एमाले) नेता सुरेन्द्र पाण्डेले संविधान संशोधनका विषयमा सरकारले स्वेतपत्र जारी गर्नुपर्नेमा जोड दिनुभएको छ । 

खोटाङस्थित प्रेस चौतारी नेपालले मङ्गलबार दिक्तेलमा आयोजा गरेको पत्रकार सम्मेलनमा उहाँले प्रदेशको सिमा निर्धारण, वैवाहिक अङ्गीकृत नागरिकतालगायतका विषयमा सत्तारुढ दलको स्पष्ट धारणा नआएको बताउनुभयो । 

एमाले दिक्तेल नगर कमिटिको दुई दिने अगुवा कार्यकर्ता प्रशिक्षणका क्रममा यहाँ आउनुभएका नेता पाण्डेले भन्नुभयो– “संविधान संशोधन र परिमार्जन गर्न सकिन्छ, यसका विषयमा सरकारको ठोस अवधारणा आउनुपर्छ ।” 

प्रदेशको सीमाङ्कनका क्रममा सुनसरी र कैलाली फुटाउने/नफुटाउने, तराई– पहाड अलग गर्ने/नगर्ने लगायतका विषयमा सत्तारुढ दलभित्रै विवाद रहेका कारण उनीहरुको एकिकृत संशोधन प्रस्ताव आउन कठिन भएको उहाँले उल्लेख गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह