ललित बोहरा/भदौ २८, डडेल्धुरा । प्रेस सेन्टर  नेपाल डडेल्धुराको मंगलबार सम्पन्न एकता जिल्ला सम्मेलनले करन ताम्राकार लाई अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/भदौ २८, डडेल्धुरा । प्रेस सेन्टर  नेपाल डडेल्धुराको मंगलबार सम्पन्न एकता जिल्ला सम्मेलनले करन ताम्राकार लाई अ"/>
२८ मंसिर २०८२, शनिबार
डडेलधुरा - DDL

प्रेस सेन्टर नेपाल डडेल्धुराको अध्यक्षमा फेरी ताम्राकार

२८ भाद्र २०७३, मंगलवार १२:०२

ललित बोहरा/भदौ २८, डडेल्धुरा । प्रेस सेन्टर  नेपाल डडेल्धुराको मंगलबार सम्पन्न एकता जिल्ला सम्मेलनले करन ताम्राकार लाई अध्यक्षमा पुनः चयन गरेको छ ।  

प्रेस सेन्टर  नेपाल डडेल्धुराको सम्मेलनले ताम्राकारको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।  

सम्मेलनले उपाध्यक्षमा भक्त बहादुर विक, सचिवमा सिद्धराज भट्ट, कोषाध्यक्षमा जयान्ती पाण्डये,सहसचिवमा यादव कैनीलाई निर्वाचित गरेको प्रेस सेन्टर डडेल्धुराले जनाएको छ ।  

प्रेस सेन्टर नेपाल डडेल्धुराको एकता सम्मेलनका  प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रिय सचिवालय  सदस्य रामसिंह ठगुन्नाले जिल्लामा समग्र विकासको गतिलाई तिर्वता दिन पत्रकारहरुले राजनैतिक र सरकारी कार्यालयलाई दवाव दिनु पर्ने  जोड दिनुभयो । 

सम्मेलनका विशिष्ट अतिथी तथा डडेल्धुरा संयोजक माओवादी केन्द्रका केन्द्रिय सदस्य मनसिंह मालले रहेका उपस्तीथी रहेको जनाएको छ ।  त्यसै गरी नेकपा माओवादी केन्द्रका कञ्चनपुर जिल्ला संयोजक गोपाल रासायलीले प्रेस सेन्टर नेपालमा आवद्ध सम्पूर्ण पत्रकारहरुको क्षमता विकास गराउनलाई जिल्ला पार्टीले विभिन्न संचारका माध्यमहरु  एक वर्ष भित्रै जिल्लामा सञ्चालनमा ल्याउने जोड  दिएका थिए  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ