२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

तुषार कालियाले जिते खतरों के खिलाडी

२०७९, १० आश्विन सोमबार ०५:०२

असोज १०, मुम्बई | एजेन्सी | तुषार कालियाले सबै प्रतिष्पर्धीर्लाइ पछि पार्दै भारतीय चर्चित रियालिटी शो ‘खतरों के खिलाडी’ सिजन १२ को उपाधि जितेका छन् । ग्राण्ड फिनालेको फाइनल स्टन्टमा तुषारले उत्कृष्ट प्रदर्शन गरेका थिए । शो जितेसँगै उनले ट्रफी, २० लाख रुपैंयाँ र एक कार पोल्टामा पारे ।

सामाजिक सञ्जाल स्टार फैसल शेख उर्फ मिस्टर फैजू फस्ट रनर अप बने । मोहित मलिक पनि ग्राण्ड फिनाले राउण्डसम्म पुगे । टेलिभिजन अभिनेत्री जन्नत जुबैर समय बढी लिएको कारण सेमीफाइनल राउण्डमै पराजित भइन् । शोको सञ्चालन रोहित शेट्टीले गरेका थिए ।

फिनालेमा बलिउड अभिनेता रणवीर सिंह, वरुण शर्मा पनि अतिथीका रुपमा सहभागी थिए । शोको फिनालेको उत्कृष्ट ५ मा तुषार कालिया, जन्नत जुबैर, फैजल शेख, मोहित मलिक, रुबिना दिलैक र कनिका मन रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक