मुख्य निर्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मुख्य निर्व"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज

२०७९, २५ आश्विन मंगलवार ११:५३

असोज २५, काठमाडौँ | प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रतिनिधि सभातर्फ परेको उम्मेदवारीविरुद्धको उजुरी खारेज भएको छ। 


मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेलधुराले देउवाको नागरिता र मतदाता परिचय पत्रमा फरक–फरक जन्ममिति देखिएको भन्दै परेको उजुरी खारेज गरेको जनाएको छ। 

नेपाली कांग्रेस बीपीका उममेदवार कर्ण मल्लले देउवाको नागरिकताको प्रमाण पत्र र मतदाता परिचय पत्रमा भएको जन्ममिति फरक–फरक रहेको भन्दै सोमबार उजुरी दिएका थिए।

मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेलधुराका कर्मचारी भवानीदत्त भट्टका अनुसार स्थानीय तहले प्रधानमन्त्री देउवाको नागरिताकै जन्म मिति सही रहेको र मतदाता परिचय पत्रमा ‘प्रिन्ट मिस्टेक’ रहेको अधिकारिक जानकारी दिएपछि उजुरी खारेज भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने