१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सवारी साधनको नम्बर प्लेट मापदण्डअनुसार नराखे कारबाही

२८ आश्विन २०७९, शुक्रबार ११:४७

असोज २८, काठमाडौँ | काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनको नम्बर प्लेट मापदण्डअनुसार राख्न आग्रह गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची २ को भाग १ साधारण नम्बर प्लेट द्रष्टव्य ३, र भाग २ इम्बोस्ड सवारी नम्बर प्लेटको हकमा द्रष्टव्य ५, अनुसारको नम्बर प्लेट राख्न अनुरोध गरेको हो । 

स्पष्ट देखिने र बुझिने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडी र पछाडी नराखेमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही हुने कार्यालयले चेतावनी समेत दिएको छ । यस्तै ठुलो आवाज निकाल्दै दुईपांग्रे सवारी साधन चलाएको पाइएमा ट्राफिक प्रहरीले आवश्यक कारबाही गर्ने बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट