परीक्षा बोर्डका अनुसार एसईईको प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

परीक्षा बोर्डका अनुसार एसईईको प"/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

एसईई परीक्षा चैतमा र कक्षा १२ को वैशाखमा

२०७९, ३१ आश्विन सोमबार ०८:३०

असोज ३१, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाा चैतमा र कक्षा १२ को परीक्षा वैशाखमा सञ्चालन गर्ने भएको छ। 


परीक्षा बोर्डका अनुसार एसईईको परीक्षा चैतको दोस्रो सातादेखि हुनेछ। साथै असार तेस्रो साता एसईईको नतिजा सार्वजनिक गर्ने योजना बोर्डले गरेको छ।

यस्तै बोर्डको कार्यतालिका अनुसार वैशाख दोस्रो सातादेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको छ। 

कक्षा ११ को वार्षिक परीक्षा भने विद्यालयहरुले वैशाख अन्तिम सातादेखि सुरु गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा