कात्तिक ३, काठमाडौँ | विश्व चर्चित बेलायती एड्भेन्चरर तथा कार्यक्रम प्रस्तोता बेयर ग्रिल्स हाल नेपाल भ्रमणमा छन् । निकै चर्चित कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’ मार्फत् विश्वभरी पहिचान बनाउने बेयर ग्रिल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ३, काठमाडौँ | विश्व चर्चित बेलायती एड्भेन्चरर तथा कार्यक्रम प्रस्तोता बेयर ग्रिल्स हाल नेपाल भ्रमणमा छन् । निकै चर्चित कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’ मार्फत् विश्वभरी पहिचान बनाउने बेयर ग्रिल्"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व चर्चित बेलायती कार्यक्रम प्रस्तोता बेयर ग्रिल्स नेपालमा, सगरमाथा क्षेत्रको भ्रमण गर्ने

२०७९, ३ कार्तिक बिहीबार ०५:४१

कात्तिक ३, काठमाडौँ | विश्व चर्चित बेलायती एड्भेन्चरर तथा कार्यक्रम प्रस्तोता बेयर ग्रिल्स हाल नेपाल भ्रमणमा छन् । निकै चर्चित कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’ मार्फत् विश्वभरी पहिचान बनाउने बेयर ग्रिल्सले सगरमाथा क्षेत्रको भ्रमण गर्ने नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।


पर्यटन बोर्डले ग्रिल्सलाई नेपालमा स्वागत गर्दै उनको भ्रमण सफल होस् भन्दै शुभकामनासमेत दिएको छ । यस्तै ग्रिल्सले पनि आफ्नो ट्वीटर अकाउन्टमा एउटा भिडियो पोस्ट गर्दै एभरेष्ट खुम्बु क्षेत्रमा परिवार र साथीभाइसँग आइपुगेकोमा आफू निकै उत्साहित भएको बताएका छन् ।

उनले सगरमाथा र आमा डब्लमको सम्झना सधैँ आफूसँग शक्तिशाली रुपमा रहनेसमेत बताएका छन् । उनको ट्वीटमा थुप्रैले कमेन्ट गरी नेपालमा स्वागत गरेका छन् । साथै यात्रा सुखद रहोस् भनेर कामनासमेत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन