2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फुटबल हेर्न ५ सय तिर्नुपर्ने सूचना जारी

कात्तिक ४, काठमाडौँ | यस वर्षको फिफा विश्वकप फुटबल आगामी महिनादेखि कतारमा सुरु हुँदै छ। यसअन्तर्गत हुने खेलहरु नेपाली टेलिभिजनमा पनि प्रसारण गरिने तयारी भइरहेको छ। विश्वकप फुटबल हेर्न थप ५ सय तिर्नुपर्ने सूचना जारी भएको छ। 

विगतमा पनि नेपाली टेलिभिजनहरुबाट खेलको प्रत्यक्ष प्रसारण हुने गरेको थियो। तर यो वर्षको प्रसारण केही महँगो हुने निश्चित भएको छ। सब्सक्रिप्सन लिनुपर्ने नयाँ व्यवस्थासँगै नेपालमा उपभोक्ताले खेल हेर्न अतिरिक्त शुल्क पनि तिर्नुपर्ने भएको हो।

विश्वकप फुटबलको खेल तालिका हेरफेर – NepalWatch

नेपालमा आउँदै गरेको विश्वकप खेल प्रसारणको अधिकार यो वर्ष मिडिया हब प्रालिले पाएको छ। अब यसले कुन–कुन टेलिभिजन च्यानलमा प्रसारण गर्न दिने वा नदिने सर्वाधिकार यही कम्पनीसँग छ। 

मिडिया हब प्रालिले शुक्रबार थप ५सय  तिर्नुपर्ने सूचना जारी गरेको हो। सूचनामा उल्लेख छ, ‘मात्र ५ सय रुपैयाँमा एक्सक्लुसिभ्ली नेपाली च्यानलबाट विश्वकप हेर्नको लागि आफ्नो नजिकको एमएसओ, डीटीएच र डिजिटल केवल अप्रेशनहरुसँग सम्पर्क गर्नुपर्ने छ। 

विगतमा विश्वकप फुटबल हेर्न थप शुल्क नलाग्ने भएपनि यो वर्ष नेपलीहरुबाट प्रति सेटअपबक्स ५ सय रुपैयाँ असुल गर्ने वयवस्था गरिएको छ।

विश्व फुटलव महासंघबाट त्यसको प्रसारको अधिकार मिडिया हब प्रालिले ल्याएको हो। प्रसारण भने हिमालयन टेलिभिजनबाट हुने छ। ग्राहकबाट उडाइएको पैसा टेलिभिजन नेटवर्क प्रसारकहरुले ३० प्रतिशत र मिडिया हबले ७० प्रतिशत पाउने छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक