नन्दराम जैशी/भदौ २९, जुम्ला । जुम्ला धापा गाविस २ का निराजन नेपाल कर्णाली अञ्चलबाट पहिलो राष्ट्रिय सितोरियो कँरातेका रेफ्रि बन्न सफल हुनु भएको छ । 

२९ बर्षिय निराजन नेपाल बुधबार पोखरामा सम्पन्न भएको नेपाल सितोरियो कँराते पाचौ राष्ट्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/भदौ २९, जुम्ला । जुम्ला धापा गाविस २ का निराजन नेपाल कर्णाली अञ्चलबाट पहिलो राष्ट्रिय सितोरियो कँरातेका रेफ्रि बन्न सफल हुनु भएको छ । 

२९ बर्षिय निराजन नेपाल बुधबार पोखरामा सम्पन्न भएको नेपाल सितोरियो कँराते पाचौ राष्ट्"/>

2026-08-29 08:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निराजन कर्णालीकै पहिलो राष्ट्रिय सितोरियो कँरातेका रेफ्रि

नन्दराम जैशी/भदौ २९, जुम्ला । जुम्ला धापा गाविस २ का निराजन नेपाल कर्णाली अञ्चलबाट पहिलो राष्ट्रिय सितोरियो कँरातेका रेफ्रि बन्न सफल हुनु भएको छ । 

२९ बर्षिय निराजन नेपाल बुधबार पोखरामा सम्पन्न भएको नेपाल सितोरियो कँराते पाचौ राष्ट्रिय रेफ्री टे«निङबाट कर्णाली अञ्चलकै पहिलो राष्ट्रिय सितोरियो कँरातेका रेफ्रि घोषित हुनु भएको हो । 

विगत २२ बर्षदेखि खेल क्षेत्रमा संलग्न युवा निराजन नेपाल यसभन्दा अगाडि राष्ट्रिय खेलाडि तथा जुम्लाका कँराते खेल प्रशिक्षकका रुपमा चिनिनुहुन्थ्यो । खेलकुद मन्त्रीद्धारा उद्द्धाटन गरी भाद्र २५ गतेदेखि पोखरामा शुरु भएको सितोरियो कँराते पाचौ राष्ट्रिय रेफ्री टे«निङ बुधबार सितोरियो कँराते महासंघ नेपालका अध्यक्ष दावा गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ । 

सितोरियो कँराते महासंघ नेपालको आयोजना तथा जिल्ला शाखा कास्कीको ब्यवस्थापनमा सम्पन्न भएको टे«निङमा देशभरका ४ सय ५० जना भन्दा बढि राष्ट्रिय सितोरियो कँराते खेलाडि तथा खेल प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।

जिल्ला शाखा कास्कीका अध्यक्ष सुरेन्द्र गुरुङका अनुसार जुम्लाका निराजन नेपालले पाचौ राष्ट्रिय रेफ्री टे«निङमा लिखित, मौखिक र प्राटिकल परीक्षा पास गरी सि बर्गको सितोरियो कँराते राष्ट्रिय रेफ्रि बन्न सफल हुनु भएको हो । साथै उहाले नेपाललाइ ब्यक्ति तथा संघको तर्फबाट शुभकामना सहित बधाइ दिनु भएको छ ।        

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो