२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अल्लु अर्जुनले सुरु गरे ‘पुष्पा २’ को छायांकन

२०७९, १३ कार्तिक आईतवार १२:०४

कात्तिक १३, रुपन्देही | अभिनेता अल्लु अर्जुनको हिट फिल्म ‘पुष्पा द राइज’ को सिक्वेल ‘पुष्पा द रुल’ को छायांकन सुरु गरेका छन् । फिल्मको छायांकनलाई लिएर विगत केही समयदेखि विभिन्न अड्कलबाजी चलिरहेको थियो । अहिले आएर फिल्मको छायांकन सुरु भएको छ ।


निर्देशक सुकुमारले फिल्म ‘पुष्पा द रुल’ का लागि अल्लु अर्जुनको लुक खिच्दै फिल्मको छायांकन सुरु गरेका हुन् । जसको तस्बिर समेत सामाजिक सञ्जालबाट बाहिरिएका छन् । फिल्मको छायांकार मिरोस्ला कुबा ब्रोजेक रहेका छन् । जसले फिल्मको अघिल्लो सिक्वेल ‘पुष्पा द राइज’ पनि छायांकन गरेका थिए ।

अल्लु अर्जुन र रश्मिका मन्डन्ना स्टारर ‘पुष्प द राइज’को सफलतामा अल्लु अर्जुनका हिन्दी भाषी फ्यानहरूले ठूलो भूमिका खेलेका थिए । जसले स्याटेलाइट च्यानलहरू र युट्युब च्यानलहरूमा उनका तेलुगु फिल्महरूको हिन्दी डब संस्करणहरू हेरिरहेका थिए ।

अल्लु अर्जुन ‘पुष्प द राइज’ को प्रि–प्रोडक्सनदेखि रिलिजपछिको प्रचार प्रसारमा सक्रिय थिए । यो पटक पनि उनी ‘पुष्पा द रुल’ निर्माणमा हरेक तहको चासो लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन