१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्लीको प्लाष्टिक कारखानामा भीषण आगलागी, दुईजनाको मृत्यु, लगभग १० जना भित्र फसेको आशंका

१५ कार्तिक २०७९, मंगलवार ०६:४६

कात्तिक १५,  काठमाडौँ | भारतको राजधानी नयाँ दिल्लीको नरेलामा एक प्लाष्टिक कारखानामा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ। 

आगलागीमा परी एकजना गम्भीर घाइते भएका छन्। केही मानिस जलेको आशंका गरिएको  छ।

आगलागीको सूचना पाएलगत्तै ११ वटा दमकल घटनास्थल पुगेका थिए। 


दमकलहरुले आगो निभाउने प्रयास गरिरहेका छन्। कारखानाको पहिलो र दोस्रो तल्लामा आगलागी भएको हो।

दिल्ली प्रहरीका अनुसार आगलागीमा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। दुईजनाको उद्दार गरिएको छ। गम्भीर अवस्थामा रहेका उनीहरुलाई अस्पताल भर्ना गरिएको छ।

घाइतेहरुको अवस्था अहिले सामान्य रहेको छ। अझै ८/१० जना भित्र फसेको अनुमान गरिएको छ।

दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भइसकेको छ।

आगलागीको कारण भने खुलेको छैन। कारखानामा आगो लागेपछि भागभाग मच्चिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन