2026-07-27 12:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

दिशा पटानीको स्मरणशक्ति गुमेको खुलासा

कात्तिक २०, काठमाडौँ | भारतीय अभिनेत्री दिशा पटानीले आफ्नो स्मरशक्ति गुमेकी बताएकी छिन् ।

पटानीले भारतीय संचारमाध्यमलाई भर्खरै दिएको एक अन्तर्वार्तामा तालिमको क्रममा कंक्रीटको छतबाट खसेर टाउकोमा चोट लागेको र स्मरणशक्ति गुमेको बताएकी हुन् । उनले फिल्म सुटिङका ​​क्रममा जिम्यास्ट्रिक खेल्ने क्रममा यो घटना भएको खुलासा गरेकी हुन्। टाउकोमा चोट लागेको कारण उनको स्मरणशक्ति गुमेको थियो । उनले उक्त समय करिब ६ महिनासम्म स्मरणशक्ति गुमाएको खुलासा गरेकी हुन् ।

Did You Know? Disha Patani Once Suffered Memory Loss For 6 Months: “I  Couldn't Remember Anything”

भारतीय सञ्चार माध्यमका अनुसार जिम्यास्ट्रिक खेल्ने क्रममा पटानीले उल्टो पल्टिदै गर्दा टाउकोमा चोट लागेको थियो । हाल उनी पुरै निको भइसकेकी छिन् । उनी आफ्नो फिटनेसलाई लिएर निकै गम्भीर छिन् । घण्टौंसम्म जिममा पसिना बगाउनुका साथै उनी जिम्यास्ट्रिक पनि गरिरहेकी छिन् । पटानी फुर्शदको समयमा जिम्यास्ट्रिक गरिरहेकी हुन्छिन् ।

उनले फिल्म एमएस धोनीबाट बलिउडमा आफ्नो करियर सुरु गरेकी हुन् । उनी छोटो समयमा दर्शकमाझ निकै लोकप्रिय बनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली