2026-10-15 01:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाव जितिसक्यौँ, घोषणा गर्नमात्र बाँकी छ : भूमि त्रिपाठी

कात्तिक २०, धादिङ | नेकपा एमालेले संघ र प्रदेशको निर्वाचन विजय हासिल गरिसकेकोले अब घोषणा गर्न मात्र बाँकी रहेको धादिङ क्षेत्र नम्बर १ का नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार भूमि त्रिपाठीले बताएका छन् ।

धादिङ काठमाडौँ सम्पर्क मञ्चद्वारा कलङ्कीमा कार्यकर्ता तथा मतदाताहरूलाई सम्बोधन गर्दै एमाले जिल्ला अध्यक्ष तथा एमाले उम्मेदवार त्रिपाठीले जनताले एमालेलाई छानेकोले एमालेको जित निश्चित भएको बताएका हुन् । टोलटोल र बस्ती बस्तीमा एमाले पुगिसकेको छ । विकासका काम नागरिकको माग बमोजिम गर्दै आएको छ । जनताले एमालेले मात्र राष्ट्र, राष्ट्रियता र विकासका पक्षमा भएकोले एमालेले जित निश्चित भएको बताए । 

यता राष्ट्रिय युवा संघ नेपाल धादिङ निर्वाचन क्षेत्र  न. १ समन्वय कमिटीको आयोजनामा गरिएको क्षेत्र स्तरीय  भेला बैरेनीमा सम्पन्न भएको छ। राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय उपाध्यक्ष एवम् नेकपा एमाले धादिङको तर्फबाट प्रतिनिधिसभा समानुपातिक तर्फका उम्मेदवार क्रान्ति बुर्लाकोटिको प्रमुख आतिथ्यमा निर्वाचन परिचालन सम्बन्धी भेला सम्पन्न भएको हो । 

भेलाले धादिङ क्षेत्र नम्बर १ स्तरीय सुनिल तामाङको संयोजकत्वमा १ हजार ९ सय एक जना रहेको युवा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने