2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीप प्रकरण : युवतीको होस्टेलवालाले मुख खोले !

कात्तिक २०, काठमाडौँ | सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने युवतीले भदौ ६ गते अब साथीसँग बस्छु भन्दै फोन गरेको होस्टलका सञ्चालकले बताएका छन्।

युवती बस्दै आएको नयाँ बानेश्वरस्थित आँगन होस्टलका सञ्चालक नारायणबहादुर बलामीले ती युवतीसँग भदौ ५ गते सम्पर्क नभएको र भोलिपल्ट फोन गर्दा अब साथीसँग बस्छु भन्दै खबर गरेको प्रहरीसँग बताएका छन्। सन्दीपले भदौ ५ गते राती होटलमा आफूलाई बलात्कार गरेको युवतीको दाबी छ।

होस्टल सञ्चालक बलामीका अनुसार पीडित भनिएकी युवती हरेक दिन बिहान ६ बजे कलेज जाने र त्यसपछि जापनिज भाषा सिक्न जान्छु भन्दै निस्कने गरेकी थिइन्।

‘पीडित भनिएकी युवती भदौ ५ गते बिहान करिब ६ बजेको समयमा कलेज जान्छु भनी होस्टेलबाट बाहिर गएकोमा बेलुका सम्म समेत होस्टेलमा नआएपछि किन आइनन् भनी निजले मेरो श्रीमतीलाई दिएको मोबाइल नम्बरमा फोन गर्दा सम्पर्क हुन सकेको थिएन ।

त्यसको भोलिपल्ट समेत निज होस्टेलमा नआएपछि निजको मोबाइल नम्बरमा फोन सम्पर्क गर्दा म अब साथीसँग बस्छु भनेकोले मैले ठिकै छ भनेको थिएँ’, होस्टल सञ्चालक बलामीको बयान छ।

‘मिति २०७९ साल भाद्र महिनाको २२र २३ गते तिर हुनुपर्छ, सोसियल मिडियामा क्रिकेट खेलाडी सन्दीप लामिछाने उपर एक जना होस्टेलमा बस्ने नाबालिगले जबरजस्ती करणी मुद्दामा जाहेरी दरखास्त दिएको भन्ने कुरा थाहा पाएको थिएँ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक