भदौ ३०, नयाँ दिल्ली | प्रधानमन्त्री पुष्पकमल दाहाल आज भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दैछन् । उनले भ्रमणको क्रममा आधा दर्जन द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, नयाँ दिल्ली | प्रधानमन्त्री पुष्पकमल दाहाल आज भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दैछन् । उनले भ्रमणको क्रममा आधा दर्जन द"/>
2026-06-25 08:54 PM
काठमाडौँ - KTM

प्रधानमन्त्री आज भारत जाँदै, आधा दर्जन सम्झौता हुने

भदौ ३०, नयाँ दिल्ली | प्रधानमन्त्री पुष्पकमल दाहाल आज भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दैछन् । उनले भ्रमणको क्रममा आधा दर्जन दुई देशीय सहमती र समझदारीपत्रहरूमा हस्ताक्षर गर्नेछन ।

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीस्थित हैदारावाद हाउसमा हुने द्विपक्षीय भेटवार्तापछि नेपाल र भारतीय उच्च अधिकारीले ती सहमति र समझदारीपत्रमा हस्ताक्षर गर्नेछन् ।

कुटनीतिक स्रोतका अनुसार दाहालको भ्रमणमा नेपाल-भारत मुजफ्फरपुर ढल्केवर प्रशारण लाइनबाट आयात-निर्यात हुने विद्युतका लागि भारतले हेटौडामा विद्युत प्रशारण शव स्टेसनमा ऋण सहयोग गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको छ ।

नेपालको भूकम्पपछिको पुनर्निर्माणमा ७ सय ५० मिलियन अमेरिकी डलर  सहुलियत ऋण सहयोग उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ। भारतले नेपालको हुलाकी राजमार्ग निर्माणका लागि परामर्सदाता उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ