भदौ, ३० दाङ, नेकपा एमालेकी सांसद अनारकली मिँया उच्च माध्यामिक शिक्षा परिषद्ले लिएको कक्षा १२ को परिक्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ, ३० दाङ, नेकपा एमालेकी सांसद अनारकली मिँया उच्च माध्यामिक शिक्षा परिषद्ले लिएको कक्षा १२ को परिक्ष"/>
2026-11-05 01:08 AM
दाङ्ग - DNG

एमाले सांसद अनारकली मिँया १२ कक्षा पास

भदौ, ३० दाङ । नेकपा एमालेकी सांसद अनारकली मिँया उच्च माध्यामिक शिक्षा परिषद्ले लिएको कक्षा १२ को परिक्षामा उत्तिर्ण भएकी छन् । शारदा उच्च माध्यामिक बिद्यालय शंखमुल सल्यानमा अध्यनरत मिँयाले शिक्षा संकायबाट १२ पास गरेकी हुन् । २०५१ सालमा एसएलसी उत्तिर्ण गरेकी हुन् । उनको घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा आइए पहिलो बर्ष पढ्दापढ्दै बिहे भएके थियो । बिहे भएपछी पढ्न छोडेकी उनले एमालेले समानुपातिक कोटामा सभाषद् बनाएपछी कक्षा ११ मा भर्ना भएकी थिइन् । सभाषद् भएपछी पढ्नुपर्ने आवश्यकता देखेर पढ्न थालेको र अब बिएड पनि पढ्ने उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट