भदौ, ३० दाङ, नेकपा एमालेकी सांसद अनारकली मिँया उच्च माध्यामिक शिक्षा परिषद्ले लिएको कक्षा १२ को परिक्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ, ३० दाङ, नेकपा एमालेकी सांसद अनारकली मिँया उच्च माध्यामिक शिक्षा परिषद्ले लिएको कक्षा १२ को परिक्ष"/>
२८ मंसिर २०८२, शनिबार
दाङ्ग - DNG

एमाले सांसद अनारकली मिँया १२ कक्षा पास

३० भाद्र २०७३, बिहीबार ०३:०९

भदौ, ३० दाङ  नेकपा एमालेकी सांसद अनारकली मिँया उच्च माध्यामिक शिक्षा परिषद्ले लिएको कक्षा १२ को परिक्षामा उत्तिर्ण भएकी छन् । शारदा उच्च माध्यामिक बिद्यालय शंखमुल सल्यानमा अध्यनरत मिँयाले शिक्षा संकायबाट १२ पास गरेकी हुन् । २०५१ सालमा एसएलसी उत्तिर्ण गरेकी हुन् । उनको घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा आइए पहिलो बर्ष पढ्दापढ्दै बिहे भएके थियो । बिहे भएपछी पढ्न छोडेकी उनले एमालेले समानुपातिक कोटामा सभाषद् बनाएपछी कक्षा ११ मा भर्ना भएकी थिइन् । सभाषद् भएपछी पढ्नुपर्ने आवश्यकता देखेर पढ्न थालेको र अब बिएड पनि पढ्ने उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ