भदौ ३०, जाजरकोट । जाजरकोट—डोल्पा सडकखण्डमा पर्ने सावनेभीरमा एकजनाको मृत्यु भएको छ । 

गएराति सडक खनेर घर फर्कंदै गर्दा माथिबाट आएको ढुङ्गा लागेर भगवती–९ का २५ वर्षीय प्रदीप बोहराको मृत्यु भएको स्थानीय शिक्षक बुद्धिबहादुर बस्नेतले जान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, जाजरकोट । जाजरकोट—डोल्पा सडकखण्डमा पर्ने सावनेभीरमा एकजनाको मृत्यु भएको छ । 

गएराति सडक खनेर घर फर्कंदै गर्दा माथिबाट आएको ढुङ्गा लागेर भगवती–९ का २५ वर्षीय प्रदीप बोहराको मृत्यु भएको स्थानीय शिक्षक बुद्धिबहादुर बस्नेतले जान"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडक निर्माण गरी फर्कंदै गर्दा मृत्यु

३० भाद्र २०७३, बिहीबार ०५:३०

भदौ ३०, जाजरकोट । जाजरकोट—डोल्पा सडकखण्डमा पर्ने सावनेभीरमा एकजनाको मृत्यु भएको छ । 

गएराति सडक खनेर घर फर्कंदै गर्दा माथिबाट आएको ढुङ्गा लागेर भगवती–९ का २५ वर्षीय प्रदीप बोहराको मृत्यु भएको स्थानीय शिक्षक बुद्धिबहादुर बस्नेतले जानकारी दिनुभयो । मृतकको शवपरीक्षण दल्लीस्थित स्वास्थ्य केन्द्रमा गरिएको छ । अस्थायी रुट परमिटपछि व्यवसायी सुध्रिए 

यसैबीच, यहाँका ग्रामीण सडकमा सञ्चालन हुने यातायात व्यवसायी सुध्रिएका छन् । जिल्ला प्रशासन कार्यालयले अस्थायी रुट परमिट प्रदान गरेर यातायात सञ्चालन भएपछि व्यावसायी सुध्रिएका हुन् । 

अस्थायी रुट परमिट नलिएर यातायात सञ्चालन गर्दा मनलाग्दो रकम र जोखिमपूर्ण यात्रा गराउँदै आएका यातायात व्यवसायी अहिले सुध्रिएको देख्दा यात्रु निकै खुसी भएका छन् । भाडादर पनि घटेको छ । जिल्लाका छेडा—मोर्क, खलङ्गा—रिम्ना, छेपारे—सिमबजार चल्ने यातायातका साधनमा अहिले भाडादरसँगै आरामदायी यात्रा गर्न पाएको यात्रु बताउँछन् । 

प्रहरीले भाडा कति लिएको छ भनी टिकट काउन्टर तथा यात्रुलाई सोध्ने र बीचबीचमा सोध्ने कार्य गर्दा यातायात व्यवसायी सुध्रिएका हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा