Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के प्रेममा छन् र्‍यापर लाउरे ?

२०७९, २८ कार्तिक सोमबार ११:१३

कात्तिक २८, काठमाडौं | युवापुस्तामाझ लोकप्रिय छन् लाउरे अर्थात र्‍यापर तथा अभिनेता आशिष राना । केही अगाडि लागुऔषध मुद्दामा मुछिएका उनी त्यसबाट छुटकारा पाएपछि भने संगीतिक क्षेत्रमा रमाइरहेका छन् ।


बेलाबेलामा नयाँ गीतमार्फत दर्शक स्रोतासँग जोडिने गरेका उनी पछिल्लो समय हायात लिम्बू नामकी एक युवतीसँग नजिक छन् । सामाजिक सञ्जालमा उनको प्रेम सम्बन्धको कुराले चर्चा समेत पाएको छ । लिम्बुसँग उनले बनाएको टिकटक भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।

टिकटकमा हायात र लाउरेले रोमान्टिक भिडियो बनाएका छन् । जसबाट उनीहरू मायामा रहेको अनुमान गर्न सकिन्छ । एक भिडियोमा हायातले क्याप्सनमा लभ रियाक्ट गर्दै लाउरेलाई समेत मेन्सस गरेर पोष्ट गरेकी छन् । जसबाट पनि उनीहरुबीच प्रेम रहेको अनुमान लगाउन जो कोहीलाई पनि गाहे पर्दैन । भिडियोको कमेन्टमा धेरैले राम्रो जोडी भनेका छन् भने कतिपयले बधाई समेत दिएका छन् । 

यो टिकटक भिडियो मात्र हो वा रिलेशनसिप । यस विषयमा लाउरेको भने आधिकारीक धारणा आउन बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ