भदौ ३०, भीमदत्तनगर । जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले सरकार संविधान कार्यान्वयनमा लागि परेको बताए । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, भीमदत्तनगर । जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले सरकार संविधान कार्यान्वयनमा लागि परेको बताए । 
"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

संविधान कार्यान्वयनमा सरकार अग्रसर: मन्त्री जोशी

२०७३, ३० भाद्र बिहीबार ०६:४८

भदौ ३०, भीमदत्तनगर । जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले सरकार संविधान कार्यान्वयनमा लागि परेको बताए । 

नेकपा संयुक्तले आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री जोशीले संविधान कार्यान्वयनमा सबै क्षेत्र तह र तप्काबाट सहयोग पुग्ने धारणा  राखे । “सबै राजनीतिक दल र पक्ष मिलेर संविधान कार्यान्वयनतर्फ अग्रसर हनुपर्ने बेला आएको छ ।”

उनले भने–‘मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर संविधान कार्यान्यवन हुनेछ ।” मन्त्री जोशीले सरकारले छिमेकी मुलुक भारत र चीनमा विशेष दूतका रुपमा उपप्रधानमन्त्रीहरु पठाएर उच्च सम्बन्ध विस्तारमा जुटेको बताए । त्यसैगरी संविधान कार्यान्वयनसँगै आगामी चैतभित्र स्थानीय तहको निर्वाचन हुने उनले दाबी गरे । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने