२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री प्रचण्डलाई भारतीय बिदेशमन्त्रीको स्वागत

३० भाद्र २०७३, बिहीबार ०७:४०

भदौ ३०, काठमाडौं ।  भारतको चार दिने औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन् ।

भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलमा भारतीय बिदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्रीलाई स्वागत गरेकी छन् । प्रचण्डलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नै स्वागत गर्ने भनिए पनि विदेशमन्त्री स्वराज स्वागतका लागि विभानस्थल पुगेकी थिइन् । 

भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणमा आउँदा प्रधानमन्त्री नै विमानस्थलमा स्वागत गर्न पुग्ने भए पनि भारतमा भने विदेशमन्त्रीले मात्रै स्वागत गर्ने गरेका छन् । प्रधानमन्त्री प्रचण्ड नेपाल वायु सेवा निगमको उडानबाट १२५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहान ११ बजे दिल्लीका लागि प्रस्थान गरेका थिए । 

चार दिनको भारत बसाईमा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग उच्चस्तरीय भेटघाट गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता