१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रिसको झोँकमा हतौडाले हानेर श्रीमतीको हत्या

२ मंसिर २०७९, शुक्रबार ०६:५३

मंसिर २, काठमाडौँ | दाङको बबई गाउँपालिका वडा नं १ क्युरेनीका लालबहादुर बोटेले आफ्नै श्रीमतीलाई हतौडाले हानेर हत्या गरेका छन् ।

क्युरेनी निबासी ४० वर्षका श्रीमान लालबहादुर बोटेले श्रीमती ३४ वर्षकी खुमी बोटेलाई सुतेको समयमा हतौडाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गर्ने श्रीमानलाई स्थानीयले नियन्त्रणमा राखेर प्रहरीलाई बोलाएका थिए ।

घटनापछि इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक मानबहादुर बिसीको नेतृत्वमा प्रहरी टोली पुगेर शव पोष्टमार्टमाका लागि जिल्लातर्फ ल्याउँदै गरेको उनले बताए ।

हत्यामा संलग्न भएका लालबहादुर बोटेलाई स्थानीयले थुनेर राखेका थिए । प्रहरीले उनलाई पनि लिएर आएको जनाएको छ । प्रहरी निरीक्षक बिसीले लालबहादुरले रिसको झोँकमा हतौडाले हानेको स्वीकार गरेको र शव पोष्टमार्टमा लागि लैजान थालेको बताए ।

उनीहरुका बच्चाबच्ची मावली गएको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन