मङ्सिर ४, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले मतदान गरेका छन् । उनले भक्तपुरको बालकोटस्थित महेन्द्र मावि मतदान केन्द्रबाट भोट हालेका हुन् ।
झापा क्षेत्र नम्बर ५ का उमेदवारसमेत रहेका ओलीले आफूलाई मत हाल्न पाएनन् । उनको मतदाता नामवली बालकोटमै रहेको छ ।
