मङ्सिर ५, काठमाडौँ | काठमाडौँ क्षेत्र नं १० मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका राजेन्द्र कुमार के.सी. एक हजार ८० मतसहित अग्रता लिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदिप विष्टले ६९५ मत सहित के.सी. लाई गर्दै पछ्याउँदै दोस्रो स्थानमा हुनुहुन्छ । त्यस्तै नेकपा एमालेका हिमेस केसीले ६७२ मत प्राप्त गर्नुभएको छ |