मङ्सिर ५, काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत मत परिणामको प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेसले एक स्थानमा बिजयी हुँदै थप १२ स्थानमा अग्रता बनाएको छ ।
एमालेकै टक्करमा अग्रता बनाउदै गरेको एमालेले पनि १२ स्थानमा अग्रता लिएको छ । त्यस्तै तेश्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ६ स्थानमा अग्रता लिएको छ ।
