मङ्सिर ५, काठमाडौं | क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमले अग्रता लिएकी छन् । उनले माओवादी केन्द्रकी ओनसरी घर्तीलाई पछि पारेकी हुन् ।
गौतमले १६९ मत पाएकी छन् भने घर्तीले ८१ मत मात्रै ल्याएकी छन् । यसअघि दुवैको बराबर मत थियो ।