१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङ १ मा एमालेको अग्रता, २ मा कांग्रेसको अग्रता (मत परिणाम)

५ मंसिर २०७९, सोमबार १३:४८

मङ्सिर ५, काठमाडौँ । धादिङका दुवै निर्वाचन क्षेत्रमा मतगणना जारी रहंदा १ नम्वर क्षेत्रमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् भने २ मा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

क्षेत्र नं. १ मा २५३० मत गणना हुँदा एमाले गठबन्धनका उम्मेदवार भुमि त्रिपाठीले ११६५ मत पाएर अग्रता लिएका छन् । यसै क्षेत्रमा वागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले १०२९ मत ल्याएर त्रिपाठीलाई पछ्याईरहेका छन् । त्यस्तै, यसै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १६० मत पाएका छन् ।

त्यस्तै धादिङ क्षेत्र नं. २ मा नेपाली कांग्रेसका रामनाथ अधिकारीले सुरुवाती अग्रता लिएका छन् । यस क्षेत्रमा १०४७ मत गणना हुँदा अधिकारीले ४७५ मत पाएका छन् । तयस्तै एमालेका खेमप्रसाद लोहनीले ४१४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह