क्षेत्र नं. १ मा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

क्षेत्र नं. १ मा "/>

१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङका दुवै क्षेत्रमा गठबन्धनको अग्रता

५ मंसिर २०७९, सोमबार १४:१६

मङ्सिर ५, काठमाडौँ । धादिङका दुवै निर्वाचन क्षेत्रमा मतगणना जारी रहंदा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् ।

क्षेत्र नं. १ मा एकीकृत समाजवादीका उम्मेदवार तथा बागमती प्रदेश मुख्यमन्त्री समेत गरेका राजेन्द्र प्रसाद पाण्डेले १२५६ मत ल्याई अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार भूमिप्रसाद त्रिपाठी ११८९ मतका साथ दोस्रो स्थानमा छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले १६९ मत पाएर तेश्रो स्थानमा छन् । 

त्यस्तै धादिङ क्षेत्र नं. २ मा नेपाली कांग्रेसका रामनाथ अधिकारीले सुरुवाती अग्रता लिएका छन् । यस क्षेत्रमा १०४७ मत गणना हुँदा अधिकारीले ४७५ मत पाएका छन् । तयस्तै एमालेका खेमप्रसाद लोहनीले ४१४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण