सोविताले ५ हजार ३ सय ३२ मत"/>
सोविताले ५ हजार ३ सय ३२ मत"/>
मङ्सिर ६, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता लिँदा राप्रपाकी कुन्ती पोखरेल दोस्रो स्थानमा छिन् ।

सोविताले ५ हजार ३ सय ३२ मत पाउँदा कुन्तीले ३ हजार ७ सय ६९ मत प्राप्त गरेकी छिन् ।
एमालेका मणिराम फुँयालले ३ हजार ७१ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनकी साझा उम्मेदवार पूर्व सभामुख ओनसरी घर्तीले २ हजार ८ सय १६ मत प्राप्त गरेकी छिन् ।