ललित बोहरा/भदौ ३०, डडेल्धुरा । संविधानसभा बाट नयाँ संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा आगामी असोज २, ३ र ४ गते डडेल्धुरामा विविध कार्यक्रमका साथ संविधान दिवस मनाइने भएको छ । 

दिवस मनाउन प्रमूख जिल्ला अधिकारीको अनुपस्थितिमा निमित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/भदौ ३०, डडेल्धुरा । संविधानसभा बाट नयाँ संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा आगामी असोज २, ३ र ४ गते डडेल्धुरामा विविध कार्यक्रमका साथ संविधान दिवस मनाइने भएको छ । 

दिवस मनाउन प्रमूख जिल्ला अधिकारीको अनुपस्थितिमा निमित"/>

2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

संविधान दिवस मनाउन डडेल्धुरामा समिति गठन

ललित बोहरा/भदौ ३०, डडेल्धुरा । संविधानसभा बाट नयाँ संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा आगामी असोज २, ३ र ४ गते डडेल्धुरामा विविध कार्यक्रमका साथ संविधान दिवस मनाइने भएको छ । 

दिवस मनाउन प्रमूख जिल्ला अधिकारीको अनुपस्थितिमा निमित्त स्थानिय बिकास अधिकारी रामकुमार श्रेष्ठको अध्यतामा बिहिबार २३ सदस्सिय संबिधान दिवस जिल्ला समारोह समिति गठन गरिएको छ । 

सदस्यमा बिभिन्न कार्यालय प्रमूख रहने गरी गठन गरिएको समितिको निर्णयअनुसार असोज २ गते नगरक्षेत्र सरसफाई गर्ने, २, ३ र ४ गते साँझ जिल्लाभरका कार्यालय र बजार क्षेत्र एवम सम्पूर्ण नगरमा दिपावली गर्ने, ३ गते बिहान ८ बजे बागबजारमा प्रभातफेरीको आयोजना गरी जिल्ला बिकाश समीतीमा कार्यक्रम गरिने जनाइएको छ । 

यस्तै औपचारिक कार्यक्रममा सविंधानको बारेमा प्रवचन गरिने, बिभिन्न बिद्यालयहरुको सहभागितामा सास्कृतिक कार्यक्रम, राजनैतिक दल–कर्मचारी बीच तानडोरी खेल र असोज ४ गते बिहान साढे ७ बजे उप–क्षेत्रीय अस्पताल डडेल्धुराका बिरामीहरुलाई फलफुल बितरण गर्दै संविधान दिवस भब्य रुपमा मनाउने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई