२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले र स्वतन्त्र पार्टी ३-३ क्षेत्रमा विजयी, अन्य दलले कति जिते ? (सूचिसहित)

२०७९, ७ मंसिर बुधबार ०५:४५

मङ्सिर ७, काठमाडौँ । मंसिर ४ गते भएको मतदानको मतपरिणाम आउनेक्रम जारी छ। केही ठाउँमा मंसिर ४ गतेदेखि नै र केही ठाउँमा मंसिर ५ गतेदेखि गणना सुरु भएकाले बुधबारसम्म धेरै मतपरिणाम आइसक्ने अनुमान गरिएको छ।

अहिलेसम्म सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसले १३ ठाउँमा जित दर्ता गर्दा प्रतिपक्षी दल एमाले तीन ठाउँमा विजयी भएको छ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका तीन ठाउँमा जित दर्ता गर्दै विजयको पाइला अगाडि सारेको छ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले एक ठाउँमा जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लेसमेत एक सिट जितेको छ। नागरिक उमुक्ति पार्टीले कैलालीमा एक सिट जितेको छ।

हालसम्म नेपाली कांग्रेसले ४० ठाउँमा अग्रता लिएको छ भने एमालेले ४४, माओवादीले १७,रास्वपाले ५, ए. समाजवादीले ६,राप्रपाले ४, जसपाले ४, लोसपले ३ टुमा अग्रता लिईरहेका छन्।

अहिलेसम्म कुन दलले कति सिट जिते ?

राष्ट्रिय स्वतन्त्र पार्टी

सोविता गौतम, काठमाडौं -२

विराजभक्त श्रेष्ठ, काठमाडौं – ८

गणेश पराजुली, काठमाडौं – ७

नेकपा (एमाले)

प्रेमबहादुर महर्जन, ललितपुर-२

कृष्णगोपाल श्रेष्ठ, काठमाडौं-९

डम्बरबहादुर रायमाझी, उदयपुर-२

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने