गिरिराज नेपाली । भदौ, २९ दाङ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गिरिराज नेपाली । भदौ, २९ दाङ । 

2026-06-25 08:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्रचण्ड मधेशलाई बोकेर भारतको प्यारो हुन खोजे ः पौडेल

2016-09-15

गिरिराज नेपाली । भदौ, २९ दाङ । नेकपा एमालेका उप–महासचिव एंव पुर्व अर्थमन्त्रि विष्णु पौडेलले वर्तमान सरकार मधेसलाई वोकेर भारतको प्यारो हुन खोजेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल दाङ शाखाले विहीवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले प्रधानमन्त्री प्रचण्ड मधेशलाई बोकेर भारतको प्यारो हुन खोजेको आरोप लगाएका हुन । पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले हिजोका विध्वँसकारी र संविधान विरोधीहरु पनि आज सरकारमा बस्नुलाई एमालेकै नीतिको जित भएको बताए । ‘त्यसको मुख्य कारण,नेपाली राजनीतिको जित अर्थात एमालेको जित नै हो ।’ उनले भने ‘संविधान निर्माणमा एमाले ठूलो महत्वका साथ अगाडि बढेको भएपनि तर, कार्यन्वयन गर्छु भन्दा एमाले सरकार प्रति नै सत्ता साझेदार दलहरुले घात गरे ।’

संविधान संशोधन एकतारेको याँई—याँई

उनले संविधान संशोधन एकतारे बजाउँदा निस्कने (याँई(याई मात्रै भएकोले त्यसको कुनै अर्थ नरहेको बताएका छन् । नेता पौडेलले मधेसवादी दलहरुको एकोहोरो संशोधनको (याँई(याँई कुनै धुन धुन निकाल्न नसक्ने बताए । उनले भने ‘नेपाल र नेपालीको चाहाना संविधान कार्यन्वयन ,आर्थिक समृद्धि र स्थायित्व हो । तर,मधेसीवादी दल र सत्ता साझेदारदलहरु संविधान संशोधनको नाटक मञ्चन गरेर सत्ता टिकाउने दाउ मात्रै गरिरहेका छन् ।’ प्रतिपक्षमा रहेको एमाले त्यसमा सजक र सर्तक रहेकोले संविधान संशोधन आफुहरुका लागि कदापी मान्ने नहुने बताए । उनले भने ‘कार्यन्वयन नेपाल र नेपालीको चाहाना हो भने संशोधन नेपाली जनता होईन दक्षिणपन्थी ईसारा हो ।’ जहाँ हो संशोधनको एकतारे रेटाई मात्रै भईरहेको छ । यो ठिक हैन । यो देश हितमा छैन “, उने भने । प्रेस चौतारी नेपालका जिल्ला शाखा दाङका अध्यक्ष टिका वस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव ईन्द्र डिसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ